दफा ११
तथ्याङ्क सम्बन्धी विवरण प्रकाशन गर्ने
दफा ५ वा ७. बमोजिम कार्यालय, सरकारी निकाय वा सार्वजनिक संस्थाले: सङ्कलन गरेको तथ्याङ्क प्रकाशन गर्नु पर्ने भएमा त्यस्तो तथ्याङ्क सङ्कलन गर्ने सम्बन्धित निकायले प्रकाशन गर्न सक्नेछ।